शब्दकोश प्रविष्टि

आँठ

ना.

ना. [सं. अन्त्र] शरीरका करङको जोर्नी; करङ र मेरुदण्डका बिचको सन्धिस्थल ।

व्युत्पत्ति

[सं. अन्त्र]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-003755
मुद्रित पृष्ठ
92