शब्दकोश प्रविष्टि
आँख्लो
ना.
ना. [आँखो + लो] बाँस, निगालो, उखु, मकैको डाँक्लो, बन्सो आदिमा हुने जोर्नीबिचको गाँठो; हाँगा र बोटका जोर्नीको गाँठो; आँखो ।
व्युत्पत्ति
[आँखो + लो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003733- मुद्रित पृष्ठ
- 91
शब्दकोश प्रविष्टि
ना. [आँखो + लो] बाँस, निगालो, उखु, मकैको डाँक्लो, बन्सो आदिमा हुने जोर्नीबिचको गाँठो; हाँगा र बोटका जोर्नीको गाँठो; आँखो ।
[आँखो + लो]
npbs2075-10-003733