शब्दकोश प्रविष्टि
अह्राउनु
स.क्रि.
स.क्रि. कसैलाई कुनै कामकुरो गर्न लगाउनु; आज्ञा दिनु; काममा खटाउनु ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003697- मुद्रित पृष्ठ
- 90
शब्दकोश प्रविष्टि
स.क्रि. कसैलाई कुनै कामकुरो गर्न लगाउनु; आज्ञा दिनु; काममा खटाउनु ।
npbs2075-10-003697