शब्दकोश प्रविष्टि
अस्वाभाविक
वि.
स्वाभाविक नभएको; अप्राकृतिक; हुनुपर्ने जस्तो नभएको ।
बनावटी; कृत्रिम ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003645- मुद्रित पृष्ठ
- 89
शब्दकोश प्रविष्टि
स्वाभाविक नभएको; अप्राकृतिक; हुनुपर्ने जस्तो नभएको ।
बनावटी; कृत्रिम ।
[सं.]
npbs2075-10-003645