शब्दकोश प्रविष्टि
अस्मिता
ना.
अहम्को भाव; अभिमान; अहङ्कार ।
अस्तित्व; विद्यमानता ।
योगशास्त्रका पाँच क्लेशमध्ये एक ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003639- मुद्रित पृष्ठ
- 89
शब्दकोश प्रविष्टि
अहम्को भाव; अभिमान; अहङ्कार ।
अस्तित्व; विद्यमानता ।
योगशास्त्रका पाँच क्लेशमध्ये एक ।
[सं.]
npbs2075-10-003639