शब्दकोश प्रविष्टि
अस्मानी
ना.वि.
आकाशको जस्तो फिक्का निलो रङ; अकासे रङ ।
प्राचीन कालमा पश्चिम नेपालको पहाडी भेगमा घरको धुरी नै पिच्छे लाग्ने एक प्रकारको तिरो वा रकम । वि.
अकासे रङको; आकाशको जस्तो रङ हुने ।
आस्मान वा आकाशसम्बन्धी ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003638- मुद्रित पृष्ठ
- 89