शब्दकोश प्रविष्टि

अस्फुट

वि.
  1. स्पष्ट नभएको; नबुझिने; अस्पष्ट ।

  2. प्रकट नभएको; अप्रकट ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-003636
मुद्रित पृष्ठ
89