शब्दकोश प्रविष्टि
अस्पष्ट
वि.
स्पष्ट नभएको; छ्याङ्ङ नखुलेको ।
धमिलो; घुर्मैलो ।
नबुझिने; सन्दिग्ध ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003632- मुद्रित पृष्ठ
- 89
शब्दकोश प्रविष्टि
स्पष्ट नभएको; छ्याङ्ङ नखुलेको ।
धमिलो; घुर्मैलो ।
नबुझिने; सन्दिग्ध ।
[सं.]
npbs2075-10-003632