शब्दकोश प्रविष्टि

अस्तव्यस्त

वि.
  1. लथालिङ्ग परेको; छ्यान्नब्यान्न भएको; अलपत्र परेको ।

  2. रोग, चिन्ता, हैरानी इत्यादिले छटपटाएको; खटपटिएको; आकुलव्याकुल ।

  3. अशान्त अवस्थामा परेको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-003578
मुद्रित पृष्ठ
88