शब्दकोश प्रविष्टि
असौजे चरो
ना.
ना. असोज महिनामा तोरीबारीहुँदो चर्दै हिँड्ने एक जातको सानो चरो; तोरीचरो; चुइँया ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003568- मुद्रित पृष्ठ
- 88
शब्दकोश प्रविष्टि
ना. असोज महिनामा तोरीबारीहुँदो चर्दै हिँड्ने एक जातको सानो चरो; तोरीचरो; चुइँया ।
npbs2075-10-003568