शब्दकोश प्रविष्टि

असुरो

ना.

ना. [सं. अटरुष] बाघको मुखजस्तो, सेतो फूल फुल्ने र हरिया पात हुने एक प्रकारको बुटो ।

व्युत्पत्ति

[सं. अटरुष]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-003553
मुद्रित पृष्ठ
87