शब्दकोश प्रविष्टि
असीमित
वि.
सीमारहित; सीमित नभएको; हदबन्दी नतोकिएको ।
अपार; ज्यादा ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003543- मुद्रित पृष्ठ
- 87
शब्दकोश प्रविष्टि
सीमारहित; सीमित नभएको; हदबन्दी नतोकिएको ।
अपार; ज्यादा ।
[सं.]
npbs2075-10-003543