शब्दकोश प्रविष्टि

असार पन्ध्र

ना.
  1. असार महिनाको पन्ध्र गते; सो दिनमा पर्ने किसानहरूको दहीचिउरा खाने चाड ।

  2. रोपाइँको चापाचाप ।

  3. मध्य असार; खेतीपातीका कामको बिच समय ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-003523
मुद्रित पृष्ठ
87