शब्दकोश प्रविष्टि
असामी
ना.
साहुसित रिन लिने मानिस; कर्जा लिने मानिस; कर्जदार ।
रिन लिनेदिने काम ।
स्याहा, स्रेस्ता, लेख आदिमा महल छुट्ट्याई तल लेखिने कलम ।
व्युत्पत्ति
[अ. आसामी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003519- मुद्रित पृष्ठ
- 87
शब्दकोश प्रविष्टि
साहुसित रिन लिने मानिस; कर्जा लिने मानिस; कर्जदार ।
रिन लिनेदिने काम ।
स्याहा, स्रेस्ता, लेख आदिमा महल छुट्ट्याई तल लेखिने कलम ।
[अ. आसामी]
npbs2075-10-003519