शब्दकोश प्रविष्टि

असामयिक

वि.

वि. [सं.] ठिक समयमा नभएको वा नहुने; कुयामको; बेमौकाको; सामान्यत; तोकिएको वा मानिएको अवधि भोग्न नपाएको (जागिर, निधन आदि) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-003514
मुद्रित पृष्ठ
86