शब्दकोश प्रविष्टि

असहयोगवाद

ना.

ना. असहयोगद्वारा सरकारलाई प्रभाव पार्ने सिद्धान्त; सरकारलाई सहयोग नगर्ने सिद्धान्त ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-003498
मुद्रित पृष्ठ
86