शब्दकोश प्रविष्टि

असहमति

ना.

ना. सहमतिको अभाव; एउटाका विचारमा अर्काको रुचि नहुने क्रिया वा गुण; विरोध; समान विचार आदिको अभाव ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-003496
मुद्रित पृष्ठ
86