शब्दकोश प्रविष्टि

असहन

वि.

वि. [सं.] सहन नसक्ने; नसहने स्वभावको; असहिष्णु ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-003493
मुद्रित पृष्ठ
86