शब्दकोश प्रविष्टि

असम्भ्रम

वि.ना.
  1. सम्भ्रम नभएको; हडबड नगर्ने; शान्त । ना.

  2. धैर्य; शान्त अवस्था वा स्थिति ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-003478
मुद्रित पृष्ठ
86