शब्दकोश प्रविष्टि
असम्भावना
ना.
ना. [सं.] सम्भावनाको अभाव; हुन नसक्ने स्थिति वा अवस्था; सम्भावनाहीनता ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003475- मुद्रित पृष्ठ
- 86
शब्दकोश प्रविष्टि
ना. [सं.] सम्भावनाको अभाव; हुन नसक्ने स्थिति वा अवस्था; सम्भावनाहीनता ।
[सं.]
npbs2075-10-003475