शब्दकोश प्रविष्टि

असमर्थ

वि.
  1. बल वा शक्ति नभएको; समर्थ नभएको; बर्गतबुताविनाको; असक ।

  2. लायक नभएको; अयोग्य ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-003456
मुद्रित पृष्ठ
85