शब्दकोश प्रविष्टि

असमञ्जस

ना.वि.
  1. 'यसो गरूँ कि उसो गरूँ' को स्थिति; दोधारेपन; दुबिधा ।

  2. असजिलो अवस्था । वि.

  3. स्पष्ट नभएको; नबुझिँदो ।

  4. अनुचित; सङ्गति नमिलेको; असङ्गत ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-003453
मुद्रित पृष्ठ
85