शब्दकोश प्रविष्टि
असफल
वि.
सफल नभएको; कार्यसिद्धि नभएको ।
फेल भएको (जाँच आदिमा); अनुत्तीर्ण ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003444- मुद्रित पृष्ठ
- 85
शब्दकोश प्रविष्टि
सफल नभएको; कार्यसिद्धि नभएको ।
फेल भएको (जाँच आदिमा); अनुत्तीर्ण ।
[सं.]
npbs2075-10-003444