शब्दकोश प्रविष्टि
असदृश
वि.
सदृश वा समान नभएको; त्यस्तै नदेखिने; असमान ।
अयोग्य; अनुचित ।
अमिल्दो गुण भएको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003432- मुद्रित पृष्ठ
- 85
शब्दकोश प्रविष्टि
सदृश वा समान नभएको; त्यस्तै नदेखिने; असमान ।
अयोग्य; अनुचित ।
अमिल्दो गुण भएको ।
[सं.]
npbs2075-10-003432