शब्दकोश प्रविष्टि
असजिलो
वि.
गाह्रो भएको; सजिलो नभएको; अप्ठेरो; गाह्रो ।
नमिलेको; अमिल्दो
व्युत्पत्ति
[अ+सजिलो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003422- मुद्रित पृष्ठ
- 85
शब्दकोश प्रविष्टि
गाह्रो भएको; सजिलो नभएको; अप्ठेरो; गाह्रो ।
नमिलेको; अमिल्दो
[अ+सजिलो]
npbs2075-10-003422