शब्दकोश प्रविष्टि

असगुन

ना.

ना. [सं. अशकुन] खराब वा नराम्रो मानिएको आरम्भिक लक्षण; अशुभ साइत; अमङ्गल; अपसगुन; अपशकुन ।

व्युत्पत्ति

[सं. अशकुन]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-003412
मुद्रित पृष्ठ
84