शब्दकोश प्रविष्टि
असंस्कृत
वि.ना.
संस्कार वा सुधार नभएको; अपरिमार्जित ।
धर्मशास्त्रका अनुसार संस्कार (मुण्डन, व्रतबन्ध आदि) नभएको; व्रात्य ।
असभ्य; अशिष्ट ।
व्याकरणको नियममा नमिलेको । ना.
अशुद्ध शब्द; अपशब्द ।
संस्कृतभिन्न भाषा ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003409- मुद्रित पृष्ठ
- 84