शब्दकोश प्रविष्टि
असंवृत/असंवृत्त
वि.
नढाकिएको; नछोपिएको; अनावृत ।
खुला भएको; संवृतको विपरीत ।
रूपान्तर
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003404- मुद्रित पृष्ठ
- 84
शब्दकोश प्रविष्टि
नढाकिएको; नछोपिएको; अनावृत ।
खुला भएको; संवृतको विपरीत ।
[सं.]
npbs2075-10-003404