शब्दकोश प्रविष्टि
असंलग्न
वि.
कुनै दल वा वर्गसँग संलग्न नभएको; कसैका पक्षमा नलाग्ने ।
कुनै राष्ट्रका नीतिमा नलाग्ने वा त्यसको अनुसरण नगर्ने ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003402- मुद्रित पृष्ठ
- 84
शब्दकोश प्रविष्टि
कुनै दल वा वर्गसँग संलग्न नभएको; कसैका पक्षमा नलाग्ने ।
कुनै राष्ट्रका नीतिमा नलाग्ने वा त्यसको अनुसरण नगर्ने ।
[सं.]
npbs2075-10-003402