शब्दकोश प्रविष्टि
अष्टसिद्धि
ना.
ना. [सं.] योगद्वारा प्राप्त गर्न सकिने आठ सिद्धि (अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व र वशित्व) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003390- मुद्रित पृष्ठ
- 84
शब्दकोश प्रविष्टि
ना. [सं.] योगद्वारा प्राप्त गर्न सकिने आठ सिद्धि (अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व र वशित्व) ।
[सं.]
npbs2075-10-003390