शब्दकोश प्रविष्टि

अष्टवर्ग

ना.
  1. आठ औषधीहरूको समूह (जीवक, ऋषभक, मेदा, महामेदा, काकोली, क्षीरकाकोली, ऋद्धि र वृद्धि) ।

  2. हिन्दू राज्यतन्त्रमा राज्यका आठ अङ्ग वा वर्ग (ऋषि, गाउँ वा नगर आदि बस्ती, दुर्ग, सेतु, हस्तिबन्धन, खानी, करग्रहण र सैन्यसंस्थापन) ।

  3. वर्णहरूको आठ वर्ग (अवर्ग, कवर्ग, चवर्ग, टवर्ग, तवर्ग, पवर्ग, यवर्ग र शवर्ग) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-003389
मुद्रित पृष्ठ
84