शब्दकोश प्रविष्टि
अष्टपाद
वि.ना.
आठ पाउ हुने; आठखुट्टे । ना.
माकुरो ।
सलह ।
शरभ ।
अक्टोपस (एक थरी जलचर) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003382- मुद्रित पृष्ठ
- 84
शब्दकोश प्रविष्टि
आठ पाउ हुने; आठखुट्टे । ना.
माकुरो ।
सलह ।
शरभ ।
अक्टोपस (एक थरी जलचर) ।
npbs2075-10-003382