शब्दकोश प्रविष्टि
अष्टचिरञ्जीवी
ना.
ना. प्राचीन कालका धेरै बाँच्ने मानिएका आठ प्रसिद्ध व्यक्ति (मार्कण्डेय, बलि, व्यास, हनुमान्, विभीषण, कृप, परशुराम र अश्वत्थामा) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003378- मुद्रित पृष्ठ
- 83
शब्दकोश प्रविष्टि
ना. प्राचीन कालका धेरै बाँच्ने मानिएका आठ प्रसिद्ध व्यक्ति (मार्कण्डेय, बलि, व्यास, हनुमान्, विभीषण, कृप, परशुराम र अश्वत्थामा) ।
npbs2075-10-003378