शब्दकोश प्रविष्टि
अश्विनी
ना.
सत्ताइस नक्षत्रका गणनामा आउने पहिलो नक्षत्र ।
त्वष्टाकी छोरी संज्ञाले सूर्यबाट जोगिनका निम्ति लिएको घोडीको रूप ।
अङ्गुल, विन्दु, मोक्ष, मात्रा आदिको दुई गुना बराबरको नाप; कला, कोलक, पद्म, अक्षि आदि बराबरको नाप ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003370- मुद्रित पृष्ठ
- 83