शब्दकोश प्रविष्टि

अशान्ति

ना.
  1. शान्तिको अभाव; अस्थिरता; चञ्चलता ।

  2. विद्रोह; आन्दोलन ।

  3. असन्तोष ।

  4. क्षोभ ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-003316
मुद्रित पृष्ठ
82