शब्दकोश प्रविष्टि
अवेस्ता
ना.
इरानका धर्मगुरु जरथ्रुस्तले स्थापना गरेको र अझै फारसी धर्मावलम्बीहरूद्वारा मानिइआएको अग्निपूजन गर्ने सम्प्रदायको धर्मग्रन्थ ।
उक्त ग्रन्थमा प्रयुक्त भाषा ।
उक्त ग्रन्थले प्रतिनिधित्व गरेको धर्म; जरथ्रुस्तेली धर्म ।
व्युत्पत्ति
[फा.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003272- मुद्रित पृष्ठ
- 81