शब्दकोश प्रविष्टि
अवेक्षण
ना.
ना. [सं.] हेर्ने वा देख्ने काम; अवलोकन; निरीक्षण; रेखदेख ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003270- मुद्रित पृष्ठ
- 81
शब्दकोश प्रविष्टि
ना. [सं.] हेर्ने वा देख्ने काम; अवलोकन; निरीक्षण; रेखदेख ।
[सं.]
npbs2075-10-003270