शब्दकोश प्रविष्टि

अविवाद

ना.वि.
  1. विवादको अभाव; विवाद नहुने स्थिति; सहमति । वि.

  2. विवाद नभएको; निर्विवाद ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-003250
मुद्रित पृष्ठ
81