शब्दकोश प्रविष्टि

अविलक्ष्य

वि.
  1. कुनै पनि लक्ष्य नभएको; उद्देश्यविहीन ।

  2. औषधी नलाग्ने; चिकित्सा गर्न नसकिने ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-003247
मुद्रित पृष्ठ
81