शब्दकोश प्रविष्टि
अविनीत
वि.
विनीत नभएको; ननिहुरेको; विनयहीन ।
उद्दण्ड; धृष्ट; उच्छृङ्खल ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003238- मुद्रित पृष्ठ
- 80
शब्दकोश प्रविष्टि
विनीत नभएको; ननिहुरेको; विनयहीन ।
उद्दण्ड; धृष्ट; उच्छृङ्खल ।
[सं.]
npbs2075-10-003238