शब्दकोश प्रविष्टि
अवाच्य
वि.ना.
कसैलाई गाली वा दुर्वचन गर्न नहुने; अनिन्द्य ।
भन्न नहुने; अकथ्य ।
कुरा उठाउन वा प्रसङ्ग चलाउन नमिल्ने ।
दक्षिण दिशातिर हुने वा पाइने; दक्षिण दिशातिर व्यवहार गरिने । ना.
खराब बोली; कुवाच्य ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003201- मुद्रित पृष्ठ
- 80