शब्दकोश प्रविष्टि

अवहेलक

वि.

वि. [सं.] अवहेलना गर्ने; अरू कसैलाई हेला वा अपमान गर्ने ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-003193
मुद्रित पृष्ठ
80