शब्दकोश प्रविष्टि
अवस्था
ना.
कुनै घटना वा कार्यको स्थिति; हालत; दशा ।
बेला; समय; काल; मौका; अवसर ।
उमेर; आयु; वय ।
उमेरको स्थिति (शिशु, कुमार, किशोर, युवा, वृद्ध आदि) ।
जीवित प्राणीको दैनन्दिन अवस्था (जाग्रत्, स्वप्न, सुषुप्ति) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003189- मुद्रित पृष्ठ
- 79