शब्दकोश प्रविष्टि
अवसाद
ना.
मनमा पर्ने पछुताउ; खेद ।
उत्साह, आशा, शक्ति आदिको अभाव ।
थकाइ; ग्लानि ।
कमजोरी ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003181- मुद्रित पृष्ठ
- 79
शब्दकोश प्रविष्टि
मनमा पर्ने पछुताउ; खेद ।
उत्साह, आशा, शक्ति आदिको अभाव ।
थकाइ; ग्लानि ।
कमजोरी ।
[सं.]
npbs2075-10-003181