शब्दकोश प्रविष्टि

अवसर

ना.
  1. कुनै कामकुरो गर्न मिल्दोजुल्दो स्थिति; अनुकूलता; मौका; समय ।

  2. अवकाश; फुर्सद ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-003176
मुद्रित पृष्ठ
79