शब्दकोश प्रविष्टि

अवलोकित

वि.
  1. अवलोकन गरिएको; तथ्यातथ्य पत्ता लगाउने किसिमले हेरिएको वा निरीक्षण गरिएको ।

  2. कुनै विषयवस्तुको निरूपणका निम्ति सूक्ष्म रूपमा अध्ययन गरिने (दृष्टि वा विचार) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-003164
मुद्रित पृष्ठ
79