शब्दकोश प्रविष्टि
अवलोकन
ना.
सूक्ष्म रूपमा हेर्ने वा तथ्य पत्ता लगाउन अध्ययन गर्ने काम; निरीक्षण ।
आँखा; नयन; नेत्र ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003161- मुद्रित पृष्ठ
- 79
शब्दकोश प्रविष्टि
सूक्ष्म रूपमा हेर्ने वा तथ्य पत्ता लगाउन अध्ययन गर्ने काम; निरीक्षण ।
आँखा; नयन; नेत्र ।
[सं.]
npbs2075-10-003161