शब्दकोश प्रविष्टि

अवलुण्ठन

ना.
  1. लडीबडी गर्ने वा गुल्टी खेल्ने क्रिया ।

  2. लुट्ने क्रिया वा प्रक्रिया ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-003155
मुद्रित पृष्ठ
79