शब्दकोश प्रविष्टि
अवरुद्ध
वि.
रोक लागेको; रोकिएको ।
बन्द गरिएको; थुनिएको ।
लुकाएको; छिपाएको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003132- मुद्रित पृष्ठ
- 78
शब्दकोश प्रविष्टि
रोक लागेको; रोकिएको ।
बन्द गरिएको; थुनिएको ।
लुकाएको; छिपाएको ।
[सं.]
npbs2075-10-003132