शब्दकोश प्रविष्टि

अवयस्क

वि.

वि. [सं.] उमेर नपुगेको; कम उमेरको; अल्पवयस्क ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-003128
मुद्रित पृष्ठ
78